ट्रिपरको ठक्करले देवीझोडा सामुदायिक वनका पूर्व अध्यक्ष मृत्यु

  • प्रकाशित मितिः जेठ ९, २०७६
  • उज्यालो प्रदेश
alt

केराबारी । खोर्साने केराबारी सडक खण्ड अन्तरगत जंगलको बिच सडक खण्डमा विहिबार विहान टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुने केराबारी ९ देवीझोडा निवासी बमबहादुर बस्नेत रहेका छन् । उनी देवीझोडा सामुदायिक वन उपभोक्ता समितिका पूर्व अध्यक्ष हुन् । बस्नेत कुलबंश प्रतिष्ठानले आयोजना गरेको देआलीपुजा मनाउन को ५ प ५५०० नम्बरको मोटरसाइकलमा केराबारी तर्फ आउदै गरेका बस्नेतलाई खोर्साने तर्फ जादै गरेको को १ ख ४३५५ नम्बरको टिपरले ठक्कर दिदा घट्नास्थलमा मृत्यु भएको हो ।

मृतकको शव पोष्टमार्टमका लागि धरान लगिएको छ । दुर्घट्नामा संलग्न टिपर र चालकलाई इप्रका बेलबारीले नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस

मुस्ताङको बोन सामुदायिक होमस्टेमा विदेशीको चासो

पोखरा । केही वर्ष अघिसम्म मुस्ताङका धेरैजसो ठाउँमा बोन धर्म मानिन्थ्यो । स्थानीयका अनुसार अहिले धेरैले यो धर्म मान्न छोडिसके । तर, मुस्ताङ वारागुङ गा ...

सौन्य अभ्यासमा नेपाली सेनालाई स्वर्ण

काठमाडौं । बेलायतमा भएको संयुक्त सैन्य अभ्यास ‘क्याब्रियन पट्रोल–२०१९’ मा नेपाली सेनाले स्वर्ण पदक पाएको छ । प्रमुख सेनानी अशिम देव ...

पारसले कप्तान छाडेपछि ज्ञानेन्द्रलाई अघि सारे

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजिनामा दिएका पारस खड्काले आफूले कप्तानी छोड्नुको रहस्य खोल्दै आफ्नो उत्तराधिकारीका रुपमा ज्ञानेन् ...


उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: ujyaalopra[email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2019 - Ujyaalopradesh.com All rights reserved