कुसुमे वचतमा नयाँ नेतृत्व

  • प्रकाशित मितिः आश्विन १७, २०७६
  • उज्यालो प्रदेश
alt

बेलबारी,मोरंग । मोरंगको केराबारी गाउँपालिका वडा नं. ९ मा रहेको कुसुमे वचत तथा ऋण सहकारी संस्था लि.को छैटौं वार्षिक साधरणसभा शुक्रवार सम्पन्न भयो ।
सभाले बासुदेव बरालको अध्यक्षतामा नयाँ संचालक समितिको चयन गरेको छ । समितिको उपाध्यक्षमा मैया कार्की,सचिवमा प्रेम कार्की सहसचिवमा रमेश राई र कोषाध्यक्षमा गोपाल याक्खा रहेका छन् । त्यसैगरी सदस्यमा विमला तामांग,सुकु लिम्बु,रत्ना राई र समीर सोदेम्वा रहेका छन् । त्यसैगरी लेखा समिति संयोजकमा ईश्वरा खड्का,सदस्यमा निराजन राई र गोविन्द बस्नेत रहेका छन् । त्यसैगरी ऋण उपसमितिमा रमेश राई,मञ्जु कार्की र आशा लिम्बु रहेका छन् ।
कार्यक्रममा केराबारी गाउँपालिका वडा नं. ९ का वडाध्यक्ष भुपतिन्द्रप्रताप मल्ल प्रमुख अतिथि रहेका थिए । त्यसैगरी विशिष्ट अतिथिमा जिल्ला वचत तथा ऋण सहकारी संस्थाका लेखा सदस्य खगेन्द्र सुवेदी,सिंहदेवी सामुदायिक वनका उपाध्यक्ष उमेश गुरुंग,देवीझोडा सामुदायिक वनका कोषाध्यक्ष बद्रीकुमार विष्ट लगायत अतिथि रहेका थिए ।

प्रतिक्रिया दिनुहोस

मुस्ताङको बोन सामुदायिक होमस्टेमा विदेशीको चासो

पोखरा । केही वर्ष अघिसम्म मुस्ताङका धेरैजसो ठाउँमा बोन धर्म मानिन्थ्यो । स्थानीयका अनुसार अहिले धेरैले यो धर्म मान्न छोडिसके । तर, मुस्ताङ वारागुङ गा ...

सौन्य अभ्यासमा नेपाली सेनालाई स्वर्ण

काठमाडौं । बेलायतमा भएको संयुक्त सैन्य अभ्यास ‘क्याब्रियन पट्रोल–२०१९’ मा नेपाली सेनाले स्वर्ण पदक पाएको छ । प्रमुख सेनानी अशिम देव ...

पारसले कप्तान छाडेपछि ज्ञानेन्द्रलाई अघि सारे

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजिनामा दिएका पारस खड्काले आफूले कप्तानी छोड्नुको रहस्य खोल्दै आफ्नो उत्तराधिकारीका रुपमा ज्ञानेन् ...


उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2019 - Ujyaalopradesh.com All rights reserved