कतारमा अलपत्र भएको युवालाई समाजको सहयोग

  • प्रकाशित मितिः भदौ ३०, २०७६
  • उज्यालो प्रदेश
alt

बेलबारी,मोरङ । रोजगारीका लागि कतार पुगेका बेलबारी–१ का गोपाल तामाङलाई कम्पनीले काम नदिएर ९ महिना देखि अलपत्र रहेको अवस्थामा उनलाई बेलबारी सरोकार समाज कतारले उद्धार गरेको छ ।
श्रम गर्न परदेश गएका तामाङ ९ महिना देखि कम्पनीले काम नदिएपछि अलपत्र परेका हुन् । अलपत्र परेका तामाङले समस्या राखेपछि समाजको पहलमा उनी नेपाल आएका हुन् । बेलबारी सरोकार समाज कतारका अध्यक्ष रोसन तामाङ, उपाध्यक्ष सन्तोष सुनाम, महासचिव नियम भुजेल, सचिव विमल राई, कोषाध्यक्ष हरि घिसिङ, वडा नं. १ संयोजक तिलक सुनाम, लालभित्ति युवा समूहका पूर्व अध्यक्ष विष्णु राई, नियमित सहयोग गर्ने मोहन श्रेष्ठ, राम तामाङ, बलन राय, राजकुमार, धिरज चाििम्लङ, सजन थापा, किरण तामाङ, मनोज सुनदास, अमृत गुरुङका साथै कतारमा रोयल रेष्टुरेन्ट सञ्चालन गर्ने वीरजंङ थापा लगायतले सहयोग गरका थिए । उनी हिजो नेपाल आइपुगको कतारबाट राजकुमार शाहले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

मुस्ताङको बोन सामुदायिक होमस्टेमा विदेशीको चासो

पोखरा । केही वर्ष अघिसम्म मुस्ताङका धेरैजसो ठाउँमा बोन धर्म मानिन्थ्यो । स्थानीयका अनुसार अहिले धेरैले यो धर्म मान्न छोडिसके । तर, मुस्ताङ वारागुङ गा ...

सौन्य अभ्यासमा नेपाली सेनालाई स्वर्ण

काठमाडौं । बेलायतमा भएको संयुक्त सैन्य अभ्यास ‘क्याब्रियन पट्रोल–२०१९’ मा नेपाली सेनाले स्वर्ण पदक पाएको छ । प्रमुख सेनानी अशिम देव ...

पारसले कप्तान छाडेपछि ज्ञानेन्द्रलाई अघि सारे

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजिनामा दिएका पारस खड्काले आफूले कप्तानी छोड्नुको रहस्य खोल्दै आफ्नो उत्तराधिकारीका रुपमा ज्ञानेन् ...


उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2019 - Ujyaalopradesh.com All rights reserved