धरानमा भेटियो दुर्लभ किङ कोब्रा

  • प्रकाशित मितिः श्रावण २६, २०७६
  • उज्यालो प्रदेश
alt

धरान । विश्वमै दुर्भल र विषालु मानिने किङ कोब्रा राजगोमन धरानको कालीखोलामा फेला परेको छ ।
धरान २० स्थित कालीखोला क्षेत्रमा शनिबार किङ कोब्रा भेटिएको हो । करिब ९ फिट लामो किङ कोब्रालाई सर्प उद्दारकर्ता प्रेम विष्टले उद्दार गरेरका थिए । आफैसँग लगेका थिए ।

उनी मोरङको इलाका वन कार्यालय मंगलबारेका सशस्त्र वन रक्षक विष्ट लामो समयदेखि सर्प समात्ने काम गर्दै आएका छन् । उनले यो ज्यादै दुर्लभ सर्प भएकोले वन कार्यालयमा आफैले संरक्षण गरेर राख्ने र अरुलाई ज्ञान बाँड्ने बताए । ‘

यो असाध्यै दुर्लभ सर्प हो, कोशी पुर्व अहिलेसम्म किङ कोब्रा भेटिएको प्रमाण थिएन,’विष्टले भने,‘यो सर्प पुर्वमा पनि छ भनेर प्रमाण भेटिएको यो नै पहिलो हो ।’ सिस्नु टिप्न गएका धरानका केही युवाहरुले लामो र ठुलो सर्प भेटेका थिए ।

साढे ६ फिट लामो धामन सर्प खाएकोले ठुलो देखिएको थियोे । नेपालमा भएको ३ प्रजातिको गोमन सर्पमध्ये यो सबैभन्दा बिषालु भएको विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस

भोजपुरमा अज्ञात समुहद्धारा एक महिलाको दुवै स्तन काटियो

भोजपुर – भोजपुरको षडानन्द नगरपालिका–८, तुङ्गेछाको सेमेङमा नचिनेका मान्छेको समूहले एक महिलाको दुवै स्तन काटिदिएका छन् । बुधबार दिउँसो स्था ...

नगर्नेले बाटो खाली गर्नू, अदालतमा गएर नरुनू

काठमाडौं । मन्त्रीको जिम्बेवारी सम्हाले जगतै एक्सनमा उत्रिएर चर्चामा आएका संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेक भट्टराइले फेरी अर्को एक्सन ल ...

कार्यकारी अध्यक्ष प्रचण्ड र पाँचवर्ष सम्म ओली प्रधानमन्त्री हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यकारीको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुने र पाँच वर्षलाई केपी शर्मा ओली नै प्रधानमन्त्री हुने निर्ण ...


उज्यालो प्रदेश मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. २०३७८३।०७५।०७६

स्थायी लेखा नं. ६०६५३१३८६

सूचना विभाग दर्ता नं. १३३६/०७५/७६

प्रेस काउन्सिल दर्ता नं. ४९७/०७५/०७६

प्रधान कार्यालयः बेलबारी-३, मोरङ, १ नम्वर प्रदेश, नेपाल

मोबाइल नं.: ९८४२०३६८१४, ९८४२१३०५६८, ९८४२०७९७५८, ९८४२०७८६५८

इमेल: [email protected]

वेबसाइट: www.ujyaalopradesh.com

प्रधान सम्पादकः भक्तशेर लिम्बू

सम्पादकः किशन शाही

प्रवन्धकः सन्दिप राई

प्रमुख संवाददाताः अर्जुन राई

संवाददाताः निकेश बराल

Copyright © 2018 / 2019 - Ujyaalopradesh.com All rights reserved